हडताल


तलव वृद्धिको विषयलाई लिएर जर्मनीका रेलवे कामदारहरुले हडताल गरेपछि लाखौं यात्रुले आवतजावतमा ठूलो समस्या भोग्नु परेको छ ।