विजयी बोली

0
Shares

मिसेस इन्टरनेसनल २०१८ मा मिसेस एसिया प्यासफिक इन्टरनेसनल २०१८ को उपाधि चुमेकी मिसेस नेपाल इन्टरनेसनल २०१८ चन्दा थापा गिरी शनिबार राजधानीमा आयोजित बधाइ ज्ञापन कार्यक्रमलाई सम्बोधन गर्दै।