काठमाडौं, (नेस)
सिद्धार्थ बैंकले झापाको काँकरभिट्टा र उदयपुरको गाईघाटमा नयाँ शाखा शुरू गरेको हो ।
बैंकले अगामी दिनमा थप शाखा विस्तार गर्दै नवीनतम् र आधुनिक बैंकिङ सेवा प्रदान गर्ने योजना बनाएको छ । बैंकले देशभरका १२८ वटा शाखा (३ एक्सटेन्सन काउन्टरसहित), ९९ शाखारहित बैंकिङ सेवा, १३५ एटीएम र हजारभन्दा बढी पीओएस मेसिनमार्फत् गुणस्तरीय बैंैकिङ सेवा प्रदान गर्दै आएको छ ।
प्रतिक्रिया