लक्स कामना फिल्म अवार्डस् २०७५ शुरु

0
Shares

काठमाडौँ ।
लक्स कामना फिल्म अवार्डस् २०७५ शुरु भएको छ । कार्यक्रममा विभिन्न विधाका कलाकर्मीहरुलाई अवार्ड प्रदान गरिनेछ ।

लाखौं पाठकको प्रिय सिने मासिक कामनाले प्रकाशनको ३ दशकभन्दा बढी लामो यात्रा पार गरेको सुखद अवसरमा मनोरञ्जन क्षेत्रको बहुप्रतिष्ठित कम्पनी सिजी इन्टरटेनमेन्टसँगको सहकार्यमा २०७१ सालबाट थालनी गरेको सिजी कामना फिल्म अवार्ड्सको यो चौथो संस्करण हो ।

कार्यक्रममा प्रतिस्पर्धी र अप्रतिस्पर्धीसहित कुल ३२ विधाका कलाकर्मीहरुलाई आवार्ड प्रदान गरिँदै छ ।

उक्त कार्यक्रम सानेपाको हेरिटेज गार्डेनमा भईरहेको छ ।