सरिता चलाउने, सल्यान ।
सल्यानमा शारदा नगरपालीका ९ दोभानचौरमा सोमबार बेलुका टयाक्टर दुर्घटना हुदाँ चालक घम्भीर घाईत भएका छन ।
कालिमाटि बाट मार्के तर्फ आउदै गरेको रा १ त २७८० नम्बरको टयाक्टर दुर्घटना हुदा शारदा नगररपालीका ९ बस्ने २२ बर्षका पुर्ण बहादुर यरी घम्भीर घाईते भएको जिल्ला प्रहरी कार्यलय सल्यानले जनाएको छ । घाईते चालकलाई जिल्ला हस्पीटल सल्यानमा उपचार हुन नसकेपछि नेपालगन्ज मेडिकल कलेजमा उपचार भैरहेको प्रहरीले जनाएको छ ।
टयाक्टर करिब सडक बाट करिब ८० मिटर तल गएको थियो । टयाक्टर तिब्रगतिमा चलाएका कारण दुर्घटना भएको प्रहरीले जनाएको छ ।












प्रतिक्रिया