स्वास्थ्यसचिव प्रम कार्यालयमा सरुवा

0
Shares

काठमाडौँ ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सचिव डा.पुष्पा चौधरी प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सरुवा हुनुभएको छ ।

सरुवाका विषयमा सचिव डा चौधरीले कुनै प्रतिक्रिया दिन चाहनु भएन । केही दिनअगाडि सरकारले उहाँलाई सरुवा गर्ने निर्णय गरेको स्रोतले जनाएको छ ।