अर्घाखाँची ।
अर्घाखाँचीको मालारानी गाउपालिका वडा नम्बर–५ बाँगीमा जिप दुर्घटना भएको छ ।
मालारानी गाउपालिका वडा नम्बर–५ बाँगी घाटखोलामा लु १ ज ३५०३ नम्बरको जिप दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ ।
जिप चालक गुल्मीको धुर्कोट गाँउपालिका–३ गल्धा बस्ने अन्दाजी ३५ वर्षिय शेर बहादुर थापा इन्द्रको उपचारका लागी बुटवल लैजादै गर्दा मृत्यु भएको प्रहरीले बताएको छ ।
सन्धिखर्क देखी गुल्मीको भनभने जान हिंडेको जिप दुर्घटनामा परेको हो । गाडिमा १५ जना सवार थिए । सवारि चालक बाहेक अन्य
कोहि पनी घाईते नभएको प्रहरि नायब उपरिक्षक नवराज मल्लले जानकारी दिनुभयो ।











प्रतिक्रिया