१४ वर्षपछि हत्यारा पक्राउ

0
Shares

काठमाडांै, (नेस)
कर्तव्य गरी ज्यान मारेको घटनामा संलग्न रही फरार अभियुक्त काठमाडौं सामाखुशी बस्ने बाग्लुङ देवीस्थानका हिक्मत हमाललाई प्रहरीले पक्राउ गरेको छ।
काठमाडौं रानीबारी डेरा गरी बस्ने चितवन जीवन लोहनीलाई २०६१ माघ ११ गते साँझ हत्या गरी फरार रहेका हमाललाई महानगरीय प्रहरी अपराध महाशाखाको प्रहरीले काठमाडौं महानगरपालिका–२६ सामाखुशीबाट पक्राउ गरेको हो।