काठमाडौं ।
सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठक आज आइतबार बस्दैछ। प्रधानमन्त्री निवास बालुवाटारमा बिहान ११ बजेका लागि बैठक बोलाइएको छ।
सो बैठकमा मुख्यगरी प्रदेशका पदाधिकारी छनोट,सरकारका काम कारवाही लगायतका विषयमा छलफल हुने बताइएको छ ।
बैठकमा माधव नेपालले दर्ता गराएको असन्तुष्टिपत्रका विषयमा पनि छलफल हुने नेताहरुले बताएका छन् ।











प्रतिक्रिया