दाङमा मर्निङ वाक गएका एक व्यक्ति मृत भेटीए

0
Shares

दाङ ।
दाङ तुलसीपुरमा मर्निङ वाक गएका एक व्यक्ति मृत अबस्थामा भेटिएका छन् ।

जिल्लाको तुलसीपुर उपमहानगरपालिका ५ का ३९ बर्षिय उमेश पुरी टरिगाउँ ऐयरपोर्ट नजिक मृत अवस्थामा भेटिएका हुन् । उनलाई आज बिहान स्थानीयले देखेपछि प्रहरीलाई खबर गरेका थिए ।

घटना के कारणले कसरी भएको भन्नेबारे नखुलेको प्रहरी जनाएको छ ।