सन्दीप र पारस चम्किँदा नेपालको लगातार जित


नेपाल समाचारपत्र, काठमाडौं ।
टी २० विश्वकप एसिया छनोट बी मा नेपालले लागातार जित हासील गरेको छ । शनिबार विश्वकप एसिया छनोट खेलमा मलिेसियालाई ८ विकेटले हराउँदै जित हात पारेको हो ।

सन्दीप लामिछाने र कप्तान पारस खड्काको उत्कृष्ट प्रदर्शनसँगै नेपालले टी २० विश्वकप एसिया छनोट बीमा मलेसियामाथि ८ विकेटको जित हात पारेको छ । प्रतियोगितामा नेपालको यो दोस्रो जित हो ।