काठमाडौं ।
काठमाडौं महानगरपालिका(१४ सोल्टीमोडस्थित श्रम कार्यालयमा वैदेशिक रोजगार जाने व्यक्तिहरुलाई श्रम गरी दिने भन्दै हैरानी दिने चन्द्रागिरी नगरपालिका(१४ का २४ वर्षीय उज्वल पन्थी सहित १२ जनालाई बुधबार प्रहरीले पक्राउ गरेको छ ।
सेवाग्राहीलाई बाटो छेकेर अनावश्यक हैरानी दिएको भन्ने सूचनाको आधारमा महानगरीय प्रहरी वृत्त कालिमाटीबाट खटिएको प्रहरी टोलीले उनीहरुलाई नियन्त्रणमा लिएको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।











प्रतिक्रिया