काठमाडौँ ।
निर्मलाहरुलाई न्याय खै ? भन्ने मुल नाराका साथ कञ्चनपुरकी १३ वर्षिय बालिका निर्मला पन्तकोे न्यायका निम्ति नागरिक दवाव कार्यक्रम आयोजना गरिएको छ। नापी विभाग मिनभवन अगाडि भएको उक्त दवाव कार्यक्रममा निर्मला बलात्कार र हत्या प्रकरणमा संलग्न अभियुक्तलाई पक्राउ र कारबाही गर्न नसकेको भन्दै गृहमन्त्री रामबहादुर थापाको राजीनामा माग गरेका छन्।
तस्वीरः अनिल आङदेम्बे
















प्रतिक्रिया