काठमाडौं मलमा क्षितिजाको बुटिक


नायिका, मोडल तथा फेसन डिजाइनर क्षितिजा शाक्यले राजधानीको काडमाडौं मलमा बुटिक सञ्चालनमा ल्याएकी छिन्।

शनिबार आयोजित एक समारोहबीच उनको अपारेल बुटिक अभिनेत्रीहरू करिश्मा मानन्धर, वसुन्धरा भुसाल र चैत्यदेवीले ओम गणेशाय नमो भन्दै शुभारम्भ गरे। क्षितिजाले अनलाइनमार्पmत आफ्ना फेसन डिजाइन अन्तर्राष्ट्रिय बजारमा पु¥याउँदै आए पनि राष्ट्रियस्तरको माग पँरा गर्न काठमाडौं मलमा शोरुम सञ्चालन गरेको बताइन्।