हस्तान्तरण

0
Shares

मृगौला प्रत्यारोपणपछि निवासमै स्वास्थ्य लाभ लिइरहेका फिल्म निर्देशक किशोर रानालाई चलचित्र विकास बोर्डको चलचित्रकर्मी कल्याणकारी कोषबाट १ लाख रुपियाँ हस्तान्तरण गर्दै अभिनेतृ रुपा राना, कोषकी संयोजक वसुन्धरा भुसाल, बोर्ड अध्यक्ष निकीता पौडेल र प्राविधिक संघका अध्यक्ष पुष्कर लामा। कोषले रानाको उपचारका लागि यसअघि पनि १ लाख रुपियाँ उपलब्ध गराएको थियो।