दोस्रो वर्षमा ज्योति इन्स्युरेन्स

0
Shares

काठमाडौं, (नेस)
ज्योति लाइफ इन्स्योरेन्स कम्पनीले पहिलो वर्ष पँरा गरी दोस्रो वर्षमा प्रवेश गरेको छ ।

एक वर्षको अवधिमा कम्पनीले ७५ वटा शाखा विस्तार गरेको छ भने ७ वटा जीवन बीमा योजना जारी गरेको छ ।

१८१ करोड लगानी गरको कम्पनीको कुल बीमांक ४ अर्ब, ३७ करोड बीमा शुल्क आर्जन गरी सञ्चालनको पहिलो वर्षमा नै मुनाफा आर्जन गर्न सफल भएको छ ।

वार्षिकोत्वसका अवसरमा कम्पनीले कुनै पनि संगठनमा कार्यरत कर्मचारीको लागि सम्पँर्ण बीमा सुविधासहित सामँहिक म्यादी जीवन बीमा योजना समेत जारी गर्ने भएको छ ।

उक्त बीमा योजनाअन्तर्गत कर्मचारीको बीमा गराइ श्रम ऐन २०७४ मा उल्लेख भएको व्यवस्थाको पँर्ण परिपालना गर्न सकिने समेत कम्पनीले जनाएको छ ।