नेपाल समाचारपत्र, काठमाडौँ ।
ललितपुर महानगरपालिका, १७ लुखुसीमा बसोबास गर्दै आएका स्थानीय किरन महर्जनको घरमा आगलागि भएको छ । आगलागिका कारण स्थानीय किरण सामान्य घाइते भएका छन् ।
उनले घरमा मैन बत्ति बनाउँदै आएका थिए ।
त्यसै मैनबत्ति जलाउने क्रममा आगलागि भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार आगलगि नियन्त्रणको प्रयास जारी रहेको र क्षतीको विवरण आउन बाँकी रहेको बताएको छ ।











प्रतिक्रिया