नेपाल समाचारपत्र, काठमाडौं । काठमाडौं उपत्यकामा शुक्रबारबाट इन्द्रजात्रा सुरु भएको छ। काठमाडौंको भक्तपुरको चित्तपोलबाट ल्याइएको ३६ हात लामो लिंगो हनुमानढोकामा ठड्याएर इन्द्रजाताको सुरुवात गरिएको हो। तस्बिर – अनिल आङदेम्बे, काठमाडौं

प्रतिक्रिया