ढुवानी


यांग्सान बन्दरगाहबाट सांघाईतर्फ गइरहेको कन्टेनर ढुवानी जहाज। हालै अमेरिकाले नयाँ कर लगाएपछि उक्त शुल्क लागू हुनु अगाडि अमेरिकीहरु चिनियाँ सामान किन्न दौडधुप गरिरहेका छन्।