काठमाडौ प्रधानसेनापति पूर्णचन्द्र थापाले सुनसरी जिल्ला ईटहरीस्थित पूर्वी पृतना हेडक्वाटर झापा जिल्लास्थित नंं.२१ बाहिनी अड्डा र उदयपुर जिल्लास्थित नंं.१८ बाहिनी अड्डाको निरीक्षण भ्रमण गर्नु भएको छ ।
निरीक्षण भ्रमणको क्रममा प्रधानसेनापति थापाले उक्त पृतना तथा बाहिनीहरुको बस्तुस्थिति, तालिम, बन्दोबस्ती लगायत अन्य विविध पक्षबारे जानकारी हासिल गर्नुका साथै सकलदर्जालाई सम्बोधन गर्नु भएको थियो ।
भ्रमण सम्पन्न गरी थापा बुधबार काठमाडौ फिर्ता हुनु भएको छ ।











प्रतिक्रिया