काठमाडौँ । सुजुकी साफ च्याम्पियनसिप २०१८ फुटबलको सेमिफाइनल खेलमा नेपालविरुद्ध माल्दिभ्स १–० को अग्रतामा रहेको छ । खेल शुरु भएको ९ अाैँ मिनेटमा माल्दिभ्सले गोल गरेको छ । उक्त खेल बंगलादेशको ढांका स्थित बंगबन्धु राष्ट्रिय रंगशाला भईरहेको छ ।

प्रतिक्रिया