अख्तियार प्रमुखमा घिमिरेकाे नाम सिफारिस

0
Shares

काठमाडौं । संवैधानिक परिषद्को बैठकले अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रमुखमा नवीन घिमिरेलाई सिफारिस गरेको छ।

उनी हाल अख्तियारका कार्यबहाक प्रमुख आयुक्त हुन् । दीप बस्न्यातले अवकाश पाएपछि गत फागुनदेखि अख्तियार कार्यवाहकको भएका थिए । बुधबार बसेको संवैधानिक परिषद्को बैठकले घिमिरेलाई सिफारिस गरेको हो।