काठमाडौं(नेस) । २८ गते पुरानोबानेश्वरबाट हराएकी काठमाडौं वानेश्वर मिलन चोक देवकोटा मार्ग घर भएका भ्याली भ्यु वोर्डिङ्ग स्कुलमा १० कक्षामा अध्यनरत निक्की पराजुलीलाई प्रहरीले फेला पारी परिवारलाई आइतबार बुझाएको छ ।
उनी घरबाट हराएको भन्दै महानगरीय प्रहरी वृत्त गौशालामा निवेदन दिए पश्चात तत्काल विभिन्न जिल्लाहरुमा समेत खोजतलासको लागि पत्राचार गरी खोजतलास गर्ने क्रममा आइतबार वीरगंजमा फेला पारिएको हो ।











प्रतिक्रिया