काठमाडा, (नेस)
काठमाडौं महानगरपालिका–२६ मित्रनगरस्थित यवाङ गेष्ट हाउसमा बस्ने रोल्पा यवाङ गाउँपालिका–१ घर भएका २२ वर्षीय अनमोल झाक्री मगरलाई चितुवाको छाला १ थान सहित सोमबार प्रहरीले पक्राउ गरेको छ ।
काठमाडौं महानगरपालिका(२६ नयाँ बसपार्क विष्णुमति पुल नजिकबाट मगरलाई उक्त चितुवाको छाला सहित सोमबार प्रहरीले पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।











प्रतिक्रिया