काठमाडौं, (नेस)
तार्केश्वर नगरपालिका भत्केको पुल बस्ने रुकुम घर भएका २५ वर्षीय प्रकाश कामी सहित ४ जनालाई सोही नगरपालिका(११ हिटटोल नजिकबाट नियन्त्रित लागूऔषध नाईट्राभेट ५ सय ४० थान सहित सोमबार प्रहरीले पक्राउ गरेको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।











प्रतिक्रिया