काठमाडौं, (नेस)
जातीय भेदभाव तथा छुवाछूत (कसुर र सजाय) पहिलो संशोधन र सामाजिक सुरक्षा विधेयक, २०७५ आइतबार सर्वसम्मतिबाट पारित भएको छ ।
प्रतिनिधिसभाको आइतबारको बैठकमा सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले उक्त विधेयक प्रस्तुत गर्नुभएको थियो ।
उक्त अवसरमा सांसदहरु कृष्णभक्त पोखरेल, प्रेम सुवाल, दुर्गा पौडेल, लक्ष्मणलाल कर्ण, महेश्वर गहतराज, सूर्य पाठक, आशाकुमारी विकलगायतले छुवाछुत गर्नेलाई कानूनी कठघरामा ल्याइनुपर्ने बताउनुभएको थियो ।











प्रतिक्रिया