भक्तपुरमा मनाईयो गाईजात्रा (तस्विरसहित)

0
Shares

नेपाल समाचारपत्र, भक्तपुर ।

हास्यव्यंग्य र मृतात्माको शान्तिको कामना गर्दै आज काठमाडौँ उपत्यका र नेवार समुदायको उपस्थिति रहेका मुलुकका मुख्य मुख्य शहरमा आज धुमधामका साथ गाईजात्रा पर्व मनाइँदैछ ।

देशका विभिन्न सहरमा गाईजात्रा मनाइएपनि काठमाडौं, ललितपुर र भक्तपुरमा यसको विशेष रौनकता पाईन्छ । यस पर्वमा प्रहसन, सामाजिक विसंगति विरुद्ध व्यंग्यात्मक प्रर्दशन, नाचगान तथा दिवंगत व्यक्तिको सम्झनामा रामायणका करुण रसका गीत पनि गाउने गरिन्छ ।
भक्तपुरमा गाईजात्रा
तस्विर मोनीका मल्ल, काठमाडौं ।