यात्रा जारी


आगामी नोभेम्बर २६ मा मंगलग्रहमा अवतरण गर्ने लक्ष्य लिएर अन्तरिक्षमा उडान भरिरहेको नासाको अन्तरिक्ष यान इनसाइट । उक्त यानले मंगलग्रह तर्फको आधा बाटो बाटो तय गरिसकेको र त्यसको सकै प्रणालीले राम्रोसँग काम गरिरहेको नासाले जनाएको छ ।