![](https://newsofnepal.com/wp-content/uploads/2018/07/Pradesh-5_J6OixGbdwg.jpg)
बुटवल ।
मुस्लिम समुदायको महान् पर्व बकर ईद ९इदुल जोहा० का अवसरमा प्रदेश ५ सरकारले भोलि बुधबार सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।
आन्तरिक मामिला तथा कानून मन्त्रालयका उपसचिव मधु पौडेल ९ज्ञवाली० ले आज एक सूचना जारी गरीे मुस्लिम समुदायको महान् पर्व बकर ईद ९इदुल जोहा० का अवसरमा प्रदेश सरकारले भदौ ६ गते सार्वजनिक बिदा दिने निर्णय गरेको जनाएको छ ।
यहाँका मुस्लिम समुदायका अगुवा तथा संस्थाका प्रमुखले बकर ईदका अवसरमा सार्वजनिक बिदा दिनुपर्ने माग गर्दै सोमबार प्रदेश सरकारसमक्ष ज्ञापनपत्र बुझाएका थिए ।
रासस