नुवाकोट, (नेस)
जिल्ला आपतकालीन कार्य संचालन केन्द्र २४ सै घण्टा संचालनमा हुने भएको छ ।
जिल्ला प्रशासन कार्यलय नुवाकोटका प्रमुख प्रशासकिय अधिकृत नन्दलाल शर्माका अनुसार जिल्लामा घटेका विपत् सम्बन्धि कुनैपनि घटनाको सम्बन्धिमा कुनै सूचना वा जानकारी भए तुरुन्त ०१० ६१९३३ मा सम्पर्क सकिने छ ।
केन्द्रकोजुनसुकै समयमा उद्वार र राहात कार्यका लागि सबै स्थानीय तह र सबै सम्बन्धित निकायलाई तयारी अवस्थामा रहन जिल्ला प्रशासन कार्यलय नुवाकोटले आग्रह गरेको छ ।











प्रतिक्रिया