नुवाकोटको विदुरमा बस दुर्घटना, विस्तृत विवरण आउन बाँकी

0
Shares

नेपाल समाचारपत्र, विदुर ।
नुवाकोटको विदुर नगरपालिका वडा नं ९ को लामाटार चौतार नजिक यात्रुवाहक बस दुर्घटना भएको छ ।

नुवाकोटको बुङताङबाट काठमाण्डौ जान लागेको बा २ ख २८०४ नंम्बरको बस र्दुघटना भएको जिल्ला प्रहरी कार्यलय नुवाकोटले जनाएको छ ।
र्दुघटनामा के कति घाइते भए भन्ने जानकारी आइसकेको छैन घटनाको विवरण संकलन भइरहेको जिल्ला प्रहरी कार्यलय नुवाकोटले जनाएको छ ।