काठमाडौ । काठमाडौंको सतुंगल स्थित पुल नजिकै बम भेटिएको थियो । बमलाई नेपाली सेनाको टिस्पोजल टोलीले पड्काएर निस्कृय गराएको छ । सतुंगल स्थित पुल नजिकै भेटिएको बम नेपाली सेनाको डिस्पोजल टोलीले निष्क्रिय पार्ने क्रममा पड्किएको हो।
काठमाडौं सतुंगलमा बमको आशंकासँगै सवारी साधन अस्तब्यस्त भएकाछन् । बम आतंकले स्थानिय त्रसित भएपनि कुनै मानविय भने हुन पाएन । काठमाडौंमा पनि बन्दको असर देखिएको छ । लोकन्थलीमा शंकास्पद वस्तु भेटिएको थियो ।











प्रतिक्रिया