पासाङल्हामु राजमार्गअन्तर्गत नुवाकोटको तिरतिरे भीरमा पहिरो जाँदा यात्रुहरु मर्कामा परेका छ । चीनसँग सीमा जोडिएको रसुवागढी नाका ठप्प भएको छ । पहिरोले करिब १४ घरसमेत जोखिममा परेका छन् । तस्वीर: शालिकराम चालिसे, नुवाकोट

प्रतिक्रिया