विप्लव नेतृत्व समूहका प्रवक्ता प्रकाण्ड प्रहरी फन्दामा

0
Shares

नेपाल समाचारपत्र, काठमाडौं ।

नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका प्रवक्ता खड्गबहादुर विश्वकर्मा प्रकाण्ड पक्राउ परेका छन् ।
नेपाल प्रहरीको विशेष ब्यूरोेले काठमाडौंबाट उनलाई पक्राउ गरेको प्रहरीले जनाएको छ । पूर्वमन्त्री समेत रहेका प्रकाण्डमाथि थप अनुसन्धान भइरहेको उच्च प्रहरी स्रोतको भनाइ छ ।