हत्या


अफगानिस्तानको राजधानी कावुलमा तिनजना विदेशीको अपहरण पछि हत्या भएको अधिकारीहरुले विहिवार बताएका छन् ।