वृहत् विरोध प्रदर्शन


प्रतिपक्षी दल नेपाली कांग्रेसले मंगलबार सरकार विरुद्ध वृहत् विरोध प्रदर्शन गरेको छ। देशभर विरोध प्रदर्शनको कार्यक्रम राखेको कांग्रेसले काठमाडौंमा शान्तिबाटिकाबाट जुलुस निकालेको थियो।
तस्विरः अनिल आङदेम्बे