नेपाल समाचारपत्र, काठमाडौं । प्रस्तावित प्रधानन्यायाधीश दीपकराज जोशीबारे कुनै निर्णय नै नगरी संसदीय सुनुवाई विशेष समितिको बैठक स्थगित भएको छ । समितिको बैठक बसेपनि कुनै निर्णय भएन । अब अर्को बैठक बुधबार दिउँसो ३ बजे बस्ने गरी स्थिगित भएको हो ।

प्रतिक्रिया