नेपाल समाचारपत्र, काठमाडौँ ।
पोखराबाट काठमाडौं आउँदै गरेको बस त्रिशुली नदीमा खसेको छ । शुक्रबार दिउँसो चितवनको इच्छाकामना गाउँपालिका, तुम्लिङटारस्थित सडकखण्डमा करिब १ सय मिटर तल बस खसेको बताइएको छ । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार ना ६ ख २५०६ नम्बरको बस नदी किनारमा खसेको हो । विस्तृत विवरण आउन बाँकी छ ।











प्रतिक्रिया