डा. केसीका समर्थक र प्रहरीबीच झडपः फोटो फिचर


नेपाल समाचारपत्र, काठमाडौँ ।
अन्सनरत डा. गोविन्द केसीका समर्थक र प्रहरीबीच टिचिङमा झडप भएको छ । आन्दोलनरत चिकित्सक र स्वास्थ्यकर्मी टिचिङबाट बालुवाटार जानेक्रममा प्रहरीले रोक्न खोज्दा झडप भएको हो ।
तस्वीरः उज्वल डंगोल