सुन पचाउन लुटिएको नाटक गर्ने गिरोह पक्राउ


नेपाल समाचारपत्र, काठमाडौँ ।
सुन पचाउन लुटिएको नाटक गर्ने गिरोहलाई प्रहरीले पक्राउ गरेको छ ।

गंगुबु स्थित अम्मर ज्वेलर्समा सुरक्षित राखि काठमाडौँको गंगुबु स्थित रुप बहादुर परियारले संचालन गरेको पाहुना घरको कोठा नं।२०२ बाट सुन, नगद, बैंकको चेक र मोवाईल समेत लुटियो भनी प्रहरीलाई गलत सूचना जानकारी गराई सुन पचाउन लुटिएको नाटक गर्ने जिल्ला रुकुम, भूमी गाँउपालिका वडा नं। ३ घरभई हाल दाङ जिल्ला बालमन्दीर वडा नं। १५ बस्ने ५३ वर्षीय को खड्ग बहादुर सुनार र रुकुम जिल्ला भूमी गाँउपालिका वडा नं। ३ घरभई हाल दाङ जिल्ला बालमन्दीर वडा नं। १५ मा बस्दै आएका २५ वर्षीय बचन सुनार पक्राउ परेका हुन् ।

नेपाल दाङ घोराही सुन चाँदी ब्यवसायी संघका सदस्य र ऐ।ऐ। बस्ने बचन सुनारलाई महाशाखाबाट खटि गएको बिशेष टोलीले का।जि।का।म।न।पा। गंगुबुबाट लुटिएको भनिएको सुन सहित आज का।जि। का।म।न।पा। गंगबुबाट पक्राउ गरि थप अनुसन्धान कार्य जारी रहेको छ ।

 

 

 

 

 

एक केजी सुनको विस्कुट