नेपाल समाचारपत्र, काठमाडौं । सरकार र डा. गोविन्द केसी पक्षबीचको वार्ता बिहीबार दिउँसो बस्दैछ । बुधबार साँझ भएको भनिएको वार्ता निष्कर्षविहिन बनेपछि पुनः आज वार्ता बस्न लागिएको हो । प्रधानमन्त्रीको आश्वासनपछि सरकारी वार्ता टोली र केसी पक्षबीच अहिले केहीबेरमा सिंहदरबारमा औपचारिक वार्ता हुँदैछ ।
साढे २ बजे प्रधानमन्त्री कार्यालयमा हुने वार्ताबाट गोविन्द केसीको अनसन टुंग्याउने गरी विषयवस्तुमा सहमति हुन लागेको बताइएको छ ।











प्रतिक्रिया