त्रिवि शिक्षण अस्पतालमा तनाव

0
Shares

काठमाडाैं । डा गोविन्द केसीले १५औं अनसन थालेको २७ दिन पुगिसकेको छ। डा केसीको स्वास्थ्य अवस्था दिन प्रतिदिन जटिल बन्दै गएको चिकित्सकहरुले बताइरहँदा सरकार भने मुकदर्शक बनिरहेको भन्दै केसी समर्थककाे अान्दाेलन हिंसात्मक बन्दै जान पनि थालेकाे छ ।

अहिले त्रिवि शिक्षण अस्पताल परिसरमा नाराबाजी गर्दै प्रम कार्यालय जान लागेका केसीका सम्रथकलाइ प्रहरीले राेकेपछि अहिले तनावका अबस्था सिर्जना भएकाे छ ।