काठमाडौं ।
दिल्ली महिला आयोगले भारतको राजधानी नयाँ दिल्लीको मुनिरका क्षेत्रबाट १६ नेपाली युवतीको उद्धार गरेको छ।आयोगकी अध्यक्ष स्वाती मलिवालको नेतृत्वमा गएको टोलीले मंगलबार राति ती युवतीको उद्धार गरेको हो।
मुनिरका क्षेत्रको एउटा घरमा थुनेर राखिएका ती नेपाली युवतीहरूलाई अवैध बाटो भएर कुवेत र इराक पठाउने तयारी भइरहेको थियो।
उद्धार गरिएका युवतीहरूको नाम ठेगाना खुल्न सकेको छैन।












प्रतिक्रिया