डा. केसीका समर्थकद्धारा मंगलबार साँझ टर्चलाइट र्‍यालीःफोटो फिचर


नेपाल समाचारपत्र, काठमाडौँ ।
अनसनरत डा. गोविन्द केसीका समर्थकले मंगलबार साँझ टर्चलाइट र्‍याली निकालेका छन् । महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालदेखि प्रधानमन्त्री निवाससम्म उनीहरुले टर्चलाइट र्‍याली निकालेका हुन् ।

फोटोः अनिल आङ्देम्वे