नेपाली कांग्रेसद्धारा सरकार विरुद्ध मंगलबार पनि प्रदर्शनः फोटो फिचर


नेपाल समाचारपत्र, काठमाडौँ ।
प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारविरुद्ध निरन्तर प्रदर्शन गर्दै आएको नेपाली कांग्रेसले मंगलबार पनि प्रदर्शन गरेको छ । उपत्यकाका तीन जिल्ला काठमाडौं, ललितपुर र भक्तपुरका तीन जिल्ला कार्यसमितिको अगुवाईमा माइतीघरदेखि बानेश्वरसम्म जुलुस निकालिएको हो ।


फोटोः उज्वल डंगोल