नेपाल समाचारपत्र, काठमाडौँ । कानूनमन्त्री शेरबहादुर तामाङले पदबाट रुदै राजीनामा दिएका छन्। बंगलादेशमा एमबीबीएस अध्ययनरत नेपाली छात्राहरुबारे दिएको अभिव्यक्ति विवादमा परेपछि तामाङले मंगलबार राजीनामा दिएका हुन् । फोटोेःअनिल आङदेम्बे

प्रतिक्रिया