जीप दुर्घटना हुँदा एकको मृत्यू, दुई घाईते


नेपाल समाचारपत्र, काठमाडौँ ।
दोलखाको चरिकोटबाट कीर्नेटार तर्फ जाँदै गरेको जिप दुर्घटना हुदा एक जनाको ज्यान गएको छ । बा १९ च ५४१९ नम्बरको जिप भिरकोटमा दुर्घटना भएको हो । दुर्घटना परि अन्य दुई जना घाईते भएका छन् । थप विवरण आउन वाँकी रहेको प्रहरीले जनाएको छ ।