काठमाडौं । प्राडा गोविन्द केसीको मागप्रति सरकार गम्भीर नभएको आरोप लगाउँदै नेपाल चिकित्सक संघले थप आन्दोलन घोषणा गरेको छ ।
संघले आवासीय चिकित्सकद्वारा जारी बहिरंग र अन्तरंग सेवा बहिस्कारमा ऐक्यवद्धता जनाउँदै देशभरका चिकित्सकलाई नियमित ओपीडी बहिस्कार गरी वैकल्पिक उपायबाट ओपीडी चलाउन आहृवान गरेको छ ।
संघले रिले अनसन बस्न, ¥याली, धर्ना निकाली विरोध कार्यक्रम गर्न र नागरिक समाजसँग मिलेर आन्दोलनमा उत्रन निर्देशन दिएको छ ।











प्रतिक्रिया