राप्रपाको विभागीय सदस्य सचिवमा १४ जना छनौट


नेपाल समाचारपत्र, काठमाण्डौ ।
राष्ट्रिय प्रजातन्त्र पार्टीको एक पे्रस विज्ञप्ति जारी गरिएको छ । जसमा उक्त पार्टीको विधान बमोजिम अध्यक्ष कमल थापाले कला, साहित्य तथा संस्कृति बिभागका प्रमुख प्रा.बेटी बज्राचार्यको सिफारिस अनुसार बिभागको सदस्य सचिवमा विभिन्न ठाउँबाट मनोनयन गरेको छ ।
जसको सदस्य सचिवमा सुशीला श्रेष्ठ (काठमाण्डौ), सदस्यहरुमा सरस्वती लामा (धादिङ्ग), जि.एम.नुरी (काठमाण्डौ), माधव कल्पित(झापा), गोविन्द सिंह डंगोल(काठमाण्डौ), राजु शाक्य (ललितपुर), मिरा कुँवर (काठमाण्डौ), कृष्ण प्रसाद बस्याल (पाल्पा), तारानाथ शर्मा (बर्दिया), ऋषिराम पाण्डे (लमजुङ्ग), सरु बास्तोला (काठमाण्डौ), आनन्द रिसाल (नुवाकोट), गोपाल ढकाल र सन्दिप सापकोटा विश्वकर्मा (काठमाण्डौ) लाई मनोनयन गरिएको छ ।

जारी विज्ञप्तिः