पुर्व युवराज्ञि हिमनी राज्यलक्ष्मी साह बसन्तपुर कुमारी घरमा पुजा गर्न उपस्थित: फोटो फिचर


नेपाल समाचारपत्र, काठमाण्डौ।
पुर्व युवराज्ञि हिमनी राज्यलक्ष्मी साह बसन्तपुर कुमारी घरमा पुजा गर्न उपस्थित भएकी छिन् । आज यस वर्षको साउनको पहिलो सोमबार भएका कारण विभिन्न स्थानमा निकै रकाईलो संग पुजापाठ चलेको छ । जसमध्ये पुर्व युवराज्ञि हिमनी राज्यलक्ष्मी साह बसन्तपुर कुमारी घरमा पुजा गर्न पुगेकी हुन् ।

फोटोः अनिल लिम्बु